अमेरिकाले चीन र रुसका कम्पनीमाथि लगायो प्रतिबन्ध, ईरानको मिसाइल कार्यक्रममा सहयोग गरेको आरोप

काठमाडौं । चीनसँगको बढ्दो तनावकाबीच अमेरिकाले एक कदम उठाएको छ । अमेरिकाले कारवाही स्वरुप चीन र रुसका चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध ईरानको मिसाइल कार्यक्रममा सहयो गरेको आरोप लागेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यी ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?