अफगानिस्तानबाट अमेरिकी सेना फर्किन थाले, अमेरिकाले बन्द गर्यो १० सैन्य अड्डा

काठमाडौं । अफगानिस्तानमा शान्ति स्थापनका लागि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता जारुी छ ।

यसैबीच अमेरिकाले अफगानिस्तानबाट सैनिकहरु फिर्ता जान थालेका छन् । साथै अमेरिकाले अफगानिस्तानमा आफ्ना १० सैन्य अड्डा बन्द गरेको छ ।

अफगानिस्तानमा कति अमेरिकी सैन्य अड्डा छ भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?