अदालतबाट डोनाल्ड ट्रम्पलाई झट्का : कोर्टले भन्यो – ‘बाइडेनको जित रोक्न सकिँदैन’

काठमाडौं । अमेरिकाको राष्ट्रपतिय चुनाव परिणामलाई लिएर विभिन्न आरोपहरु लागिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने अदालतले झट्का दिएको छ ।

अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति चुनावसँग जोडिएको एक केसमा सुनुवाई गर्दै डोनाल्ड ट्रम्पको दाबीलाई खारेज गरेको छ ।

अदालतले भन्यो, ‘हामी बाइडेनको जितलाई रोक्न सक्दैनौँ, किनभने देशको राष्ट्रपति जनताले चुन्ने हो वकीलले होइन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?