काठमाडौं । ओम राउतको मेगा बजेटको फिल्म आदिपुरुषमा अभिनेत्री कृति सेनन सीताको रोलमा देखिनेछन् ।

फिल्ममा सुपरस्टार प्रभाष भगवान रामको भुमिकामा देखिनेछन् । त्यस्तै सैफ अलि खान लंकेश रावण बन्दैछन् । फिल्ममा अभिनेत्री कृति सेनन सीताको भुमिकामा रहने बताइएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया