२०७७, १४ मङ्सिर आईतवार ०१:०८

आदिपुरुषमा प्रभाषकी सीता बन्ने भईन् कृति सेनन


प्रकाशित मिति : २०७७, १४ मङ्सिर आईतवार ०१:०८

काठमाडौं । ओम राउतको मेगा बजेटको फिल्म आदिपुरुषमा अभिनेत्री कृति सेनन सीताको रोलमा देखिनेछन् ।

कृति सेनन

फिल्ममा सुपरस्टार प्रभाष भगवान रामको भुमिकामा देखिनेछन् । त्यस्तै सैफ अलि खान लंकेश रावण बन्दैछन् । फिल्ममा अभिनेत्री कृति सेनन सीताको भुमिकामा रहने बताइएको छ ।

कृति सेनन

कृति सेनन

कृति सेनन

कृति सेनन

कृति सेनन

 

प्रतिक्रिया दिनुहोस