काठमाडैं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फबाट कार्यकारिणी समिति सदस्यमा बहुमत सदस्य किशोर प्रधान समूह विजयी भएका छन् ।
जिल्लानगरबाट कार्यकारिणी समिति सदस्यमा १२ जना किशोर प्रधान समूहका र ६ जना चन्द्रप्रसाद ढकाल समूहका उम्मेद्वार विजयी भएका हुन् ।
जिल्लानगरतर्फ कार्यकारिणी समिति सदस्यहरुमा निर्वाचित हुनेहरु र उनीहरुले ल्याएको मत यस प्रकारको छ :
राजन श्रेष्ठ : ७३
तारानाथ घिमिरे : ७२
शोभाकान्त पौडेल : ७०
कमलकुमार श्रेष्ठ : ६९
गजेन्द्रकुमार भगत : ६८
चक्रबहादुर अधिकारी : ६७
अरुण सुमार्गी : ६६
देवकुमार श्रेष्ठ : ६५
रामेश्वर मानन्धर : ६३
कमनबहादुर खड्का : ६२
शुरकृष्ण वैद्य : ६१
कविरकुमार श्रेष्ठ : ५८
डीबी बस्नेत : ५८
गोपाल केडिया : ५५
महेन्द्रकुमार श्रेष्ठ : ५४
उमेश डालमिया : ५३
किशोरकुमार आचार्य : ५२
अमृत भट्टचन : ५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया