कंगनाले भनिन् – केहि महिनामा महाराष्ट्र सरकारले जुन गाली र बेइज्जती मलाई दियो…

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले महाराष्ट्र सरकारले केहि महिना यता जति बेइजती दियो, बदनामी गर्यो र शोषण गर्यो, त्यसलाई देखेर आदित्य पञ्चोली र ऋत्तिक रोशन जस्ता मानिस राम्रा मानिस जस्तो लाग्न थालेको बताएकी छन् ।

उनले यो रिएक्शन मुम्बईकी मेयर किशोरी पेण्ढणेकरको बयान पछि दिएकी हुन् । कंगनालाई उनले नटी र दुई कौडीकी जस्ता शब्द प्रयोग गरेकी थिइन् । कंगनाले आफ्नो सोशल मिडियामा यस्तो बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?