काठमाडौं । चीनका केहि वैज्ञानिकहरुले कोरोना भाइरस सबैभन्दा पहिला भारतबाट फैलिएको नयाँ दाबी गरेका छन् ।
द सनको रिपोर्टका अनुसार शंघाई इन्स्टीट्यूट फर बायोलोजिकल साइन्सेजका वैत्रानिकहरुले गरेको एक रिसर्चमा डिसेम्बर २०१९ मा वुहान शहरमा पाइएको भनिएको कोरोना भाइरस सबैभन्दा पहिला भारतीय उपमहाद्वीपमा पाइएको बताएका छन् ।तर यो थ्योरी विवादति बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया