काठमाडौं । ईरानका टप न्यूक्लियर साइन्टिस्ट मोहसेन फखरीजादेहको राजधानी तेहरानमा हत्या भएको छ ।
Terrorists murdered eminent Iranian scientist today. This cowardice with serious indications of Israeli role shows desperate warmongering of perpetrators. Iran calls on int'l community to end their shameful double standards & condemn this act of state terror: Iran's Foreign Min https://t.co/uxGmcAuKwq
— ANI (@ANI) November 27, 2020
यो घटनालाई अन्जाम दिइएको केहि मिडियाहरुले बताएक छन् । उनको हत्या तेहरानको पूर्वमा खामवन्दमा गरिएको बताइएको छ ।
यसमा इजरायललाई जिम्मेवार ठहर्याइएको छ । परमाणु वैज्ञानिक मोहसन फखरीजादेह ईरानको परमाणु उर्जा कार्यक्रममा प्रमुख मानिन्थे ।
Head of Iran’s defense ministry research, innovation org. Mohsen Fakhrizadeh assassinated near Tehran#MohsenFakhrizadeh #Iran pic.twitter.com/ct3EZMOJ2I
— Press TV (@PressTV) November 27, 2020
उनी इमाम हुसैन विश्वविद्यालयमा भौतीकीका प्रोफेसर थिए । उनी ईरानी रक्षामन्त्रालयउ र सशस्त्र बल रसदमा सीनियर साइीन्टस्ट थिए ।
Assassination op. takes place at Absard city in Tehran province's eastern Damavand county#Iran #MohsenFakhrizadeh pic.twitter.com/JCmJ57JYkn
— Press TV (@PressTV) November 27, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया