कस्तो छ शनिवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । शनिवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले शनिवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ८९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा तोकेको छ । शुक्रवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

शनिवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । त्यस्तै शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ०६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?