अष्ट्रेलियाले पहिलो वन डे ६६ रनले जित्यो, भारत स्तब्ध

काठमाडौं । अष्ट्रेलियाले ३ वन डे सीरिजको पहिलो म्याचमा जित हासिल गरेको छ । भारतलाई ६६ रनले पराजित गर्दै अष्ट्रेलियाले वन डेको पहिलो म्याच जितेको हो ।

२८९ दिन पछि आफ्नो पहिलो वन डे खेल्न उत्रेको भारतीय टीम ६६ रनले पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?