काठमाडौं । मिर्जापु २ मा रोबिनको अभिनय गरेका अभिनेता प्रियांशु पैन्यूलीले प्रेमीका बन्दना जोशीसँग विवाह गरेका छन् ।
बिहीवार राती परिवार र क्लोज फ्रेण्डको उपस्थितीमा उनले विवाह गरेका हुन् । उनको विवाहको फोटो र भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया