२०७७, १२ मङ्सिर शुक्रवार १७:२७

अभिनेता प्रियांशुले बन्दना जोशीसँग कसे लगनगाँठो


प्रकाशित मिति : २०७७, १२ मङ्सिर शुक्रवार १७:२७

काठमाडौं । मिर्जापु २ मा रोबिनको अभिनय गरेका अभिनेता प्रियांशु पैन्यूलीले प्रेमीका बन्दना जोशीसँग विवाह गरेका छन् ।

बिहीवार राती परिवार र क्लोज फ्रेण्डको उपस्थितीमा उनले विवाह गरेका हुन् । उनको विवाहको फोटो र भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस