भारत-पाकिस्तान सीमामा फायरिङ : जवान प्रेम बहादुर खत्री र सुखबीर सिंहको निधन

काठमाडौं । भारत-पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।

शुक्रवार जम्मू-कश्मिरको रजौरी जिल्लामा भएको गोलीबारीमा दुई भारतीय सेनाको निधन भएको हो ।

सेनाका जवान नायक प्रेम बहादुर खत्री र राइफलम्यान सुखबीर सिंहको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?