फिञ्चले वन-डे क्रिकेटमा पूरा गरे ५ हजार रन

काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा ३ वनडे सीरीजको पहिलो म्याच सिड्नी अहिले भइरहेको छ ।

अष्ट्रेलियाले टस जितेर ब्याटिङ थालेसँगै इण्डिया बलिङमा उत्रिएको छ ।

अष्ट्रेलियाली ओपनर ऐरन फिञ्चले यो खेलसँगै ५ हजार रन पूरा गरेका छन् । उनले भारतविरुद्ध १७ रन बनाए लगत्तै ५ हजार रन पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?