भाइरल काजलको ब्याकलेस रेड ड्रेसको मूल्य कति पर्छ ?

काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवालले ३० अक्टोबरमा मुम्बईमा विवाह गरिन् ।

काजल अग्रवाल

उनी विवाह पछि आफ्ना श्रीमान गौतम किचलूसँग हनिमून मनाउन माल्दिभ्स गईन् । उनको रेड ड्रेसको चर्चा धेरै दिनसम्म चलिरह्यो ।

काजल अग्रवाल

उनका फ्यानहरु उनको ड्रेसलाई कति पर्छ भन्ने सोच्न थाले । आज हामीले तपाईलाई त्यसको बारेमा नै जानकारी दिँदैछौँ। उक्त रेड ड्रेसको मूल्य १४० पाउण्ड रहेको छ ।

काजल अग्रवाल

काजल अग्रवाल

काजल अग्रवाल

काजल अग्रवाल

काजल अग्रवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?