कस्तो छ शुक्रवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ । बिहीवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा तोकेको छ । बिहीवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । त्यस्तै बिहीवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?