बडी बिल्डरले गरे डलसँग विवाह, एक वर्ष अगाडि गरेका थिए प्रपोज

काठमाडौं । कजाकिस्तानमा एक बडिबिल्डर छन् । जसको नाम हो यूरी टोलाश्को । उनले आफ्नो डलसँग विवाह गरेका छन् ।

Bodybuilder Yurii Tolochko Married his Doll

उनले उक्त डलसँग एक वर्षभर प्रपोज गरेपछि विवाह गरेका हुन् । उनले विवाहको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् ।

Bodybuilder Yurii Tolochko Married his Doll

उनीहरुले मार्च महिनामा विवाह गर्ने निर्णय गरेका थिए । तर कोरोनाका कारण विवाह हुन सकेको थिएन । उनको डलको नाम मार्गो रहेको छ ।

Bodybuilder Yurii Tolochko Married his DollBodybuilder Yurii Tolochko Married his DollBodybuilder Yurii Tolochko Married his Doll

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?