काठमाडौं । अमेरिकाका प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले बुधवार कोरोनाविरुद्धको भ्याक्सीन चाँडै आउने बताएका छन् ।
यसको प्रक्रिया धेरै माथि पुगिसकेको बताउँदै उनले अब छिटै नै भ्याक्सीन उपलब्ध हुने बताए ।
उनले अमेरिकामा डिसेम्बर अन्तिम वा जनवरीको शुरुमा कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध हुने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया