काठमाडौं । अमेरिकामा यस पटक भएको राष्ट्रपतिय चुनावमा रेकर्ड भेटिङ भयो ।
यहि कारण प्रेसिडेन्ट इलेक्ट जो बाइडेन अमेरिकी इतिहासमा पहिलो यस्तो प्रेसिडेन्ट क्यान्डिडेट बने, जसले ८ करोड भन्दा धेरै पपुलर भोट पाए ।
उनले कुल ८ करोड ११ हजार भोट पाएका थिए । यहि चुनावमा एउटा अर्को रेकर्ड पनि बन्यो ।
उनीविरुद्ध चुनावमा उत्रिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ करोड ३८ लाख भोट पाए । उनी धेरै भोट पाउनले क्यान्डिेटको दोश्रो नम्बरमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया