काठमाडौं । तपाईले अहिलेसम्म सडकमा ट्राफिक जाम भएको देख्नु भएको होला । तर अमेरिकामा यो हप्ता आकाशमा जाम हुने भएको छ ।
अमेरिकामा बिहीवार थ्यांक्स गिभिङ डे मनाइँदै छ । यस अवसरमा लाखौँ मानिस यात्रा गरिरहेका छन् । यस कारण हरेक घण्टा करिव ७ हजार विमान उडान भरिरहेका छन् ।
सिभिल एविएशन अथोरिटीका अनुसार बुधवारसम्म १५ लाख मानिस हवाई यात्रामा निस्किएका छन् । आईतवारसम्म ६३ लाख मानिसले हवाईको यात्रा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया