म्याराडोनाको रेकर्ड : विश्वकपमा सबैभन्दा धेरै म्याचमा कप्तानी

काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको बुधवार ६० वर्षको उमेरमा निधन भयो । उनको हृदयघातका कारण निधन भएको हो ।

उनको गणना महान फुटबलरहरुमा गरिन्छ । उनले आफ३नो कप्तानीमा १९८६ मा अर्जेन्टिनालाई फीफा विश्वकपको उपाधि दिलाएका थिए । म्याराडोना हालसम्म पनि विश्व कपमा सबैभन्दा धेरै कप्तानी गरेका खेलाडि हुन् ।

उनले विश्वकपमा १६ म्याचमा कप्तानी गरेका छन् । जो विश्व रेकर्ड समेत हो । उनले १९८२ देखि १९९४ सम्म अर्जेन्टिनाको लागि ४ वटा विश्वकप खेलेका थिए ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकपमा जर्मनीलाई ले पराजित गरेको थियो । उक्त टुर्नामेन्टमा उनले ५ गोल गरेका थिए । उनी टुर्नामेन्टमा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका थिए भने उनले गोल्डेन बल अवार्ड जितेका थिए ।

उनले कुल ४ विश्वकपमा २१ म्याच खेलेका छन् । साथै ८ गोल प्रहार गरेका छन् । साथै ८ गोल असिस्ट गरेका छन् ।

मैराडोना ने इंटरनेशनल करियर में 91 मैच खेले, जिसमें 34 गोल किए।

१९८६ को विश्वकपमा उनको विश्व चर्चित गोल पनि सामेल छ । जसलाई हेड अफ गोल्ड भनिन्छ । उनले फुटबल करियरमा ३१२ गोल गरेका छन् ।

इन्टरनेशनल करियरमा ९१ म्याच खेलेका छन् । जसबाट ३४ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?