तीन जना सचिवको बढुवा

काठमाडौं । सरकारले तीन जना सचिवको बढुवा गरेको छ ।

आज (बुधवार) बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?