आमिर खानकी छोरी इरा पिताका फिटनेस कोचसँग प्रेममा

काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान सोसल मिडियामा भाइरल बनेकी छन् ।

उनी आफ्ना पिताका फिटनेस कोचसँग प्रेममा परेको खबर बाहिरिएपछि उनको चर्चा चुलिएको हो । उनी नूपूर शिखरसँग डेट गरिरहेकी छन् ।

उनीहरु दुबैको सिरियस रिलेशनशीपमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?