काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता तथा गुजरातबाट राज्यसभाका सांसद बनेका अहमद पटेलको ७१ वर्षको उमेरमा निधन भएको छ ।

बुधवार बिहान उनको निधन भएको हो । १ अक्टोबरमा कोरोना संक्रमित बनेका पटेल भरुच जिल्लाको पिरामण गाउँमा बस्थे ।

उनको ईच्छा मरेपछि आफ्ना बुवा आमाकै चिहानमा गाड्नु भन्ने रहेको थियो ।

जसअनुसार आज उनकै आमाबुवालाई राखेको चिहानमा उनको शव पनि राखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया