सत्ता हस्तान्तरणको प्रक्रिया शुरु, जीएसएद्वारा बाइडेनलाई विजेता घोषणा

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव परिणामलाई लिएर सीएसीको बीचमा सत्ता हस्तान्तरणको प्रक्रिया शुरु भएको छ ।

अमेरिकाको सरकारी एजेन्सी जनरल सर्भिसेज एडमिनिस्ट्रेशनले जो बाइडेनलाई राष्ट्रपतिय चुनावमा विजेताको रुपमा मान्यता दिएको हो ।

बहुप्रतिक्षित निर्णयपछि बाइडेनलाई मान्यता दिइएको हो । बाइडेनले २० जनवरीमा ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?