वारको सिक्वेलमा ऋतिकको साथमा सलमान र शाहरुख

काठमाडौं । आदित्य चोपडाले बनाउन लागेको फिल्म वारमा एकैसाथ अभिनेता ऋतिक रोशन, सलमान खान र शाहरुख खानलाई देख्न सकिने भएको छ ।

उनी फिल्म वारको सीक्वेलमा ऋतिक रोशनकासाथै सलमान खान र शाहरुख खान पठानको रोलमा देखिने भएका छन् ।

साथै फिल्ममा कैटरीना कैफ र दीपिका पादूकोण पनि देखिने भएकी छन् । उनीहरु पनि एजेन्ट्सको भुमिकामा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?