सलमान-शाहरुख-ऋतिक-कैटरीना र दीपिका एउटै फिल्ममा

काठमाडौं । बलिउड अभिनेता सलमान खान, शाहरुख खान, ऋतिक रोशन, अभिनेत्री कैटरीना कैफ र दीपिका पादुकोण जस्ता कलाकार एउटै फिल्ममा देखिन सक्ने भएका छन् ।

धेरै मानिसहरुलाई यो असम्भव लाग्न पनि सक्छ तर सम्भव बनाउने प्रयाशमा फिल्म निर्माता तथा निर्देशक आदित्य चोपडा लागिपरेका छन् । फिल्म २०२३ मा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?