काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो क्याबिनेटको प्रमुखहरुको नाम घोषणा गरेका छन् ।
ओबामा र बाइडेनको कायैकालमा डिप्टी सेक्रेटरीको भूमिका निभाएका एन्टनी ब्लिन्कनलाई विदेश मन्त्री बनाउने भएका छन् ।
त्यस्तै वकिल एलेजान्द्रो मयोरकासलाई गृहमन्त्री बनाउने भएका छन् । एलेजान्द्रो ओबामा बाइडेन कार्यकालमा होमल्याण्ड सिइोरेटीका डिप्टी सेक्रेटरीमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया