सपनामा बेस्ट फ्रेन्ड देखे के हुन्छ ?

काठमाडौं । सपना हामीले देखेका नै छौँ । तर सपनामा आफ्नो बेस्ट फ्रेन्ड देख्दा के हुन्छ भन्ने कुरा भने हामीलाई थाहा छैन होला ।

आज हामी तपाईलाई सपनामा आफ्नो बेस्ट फ्रेन्ड देख्नु शुभ कि अशुभ भन्ने बारेमा जानकारी दिनेछौँ । यदि तपाईले आफ्नो सबैभन्दा मिल्ने साथीलाई सपनामा देख्नुभयो भने त्यसको मतलव एक शुभ संकेत मान्ने गरिएको छ ।

सपनामा आफ्नो मिल्ने साथी देख्दा तपाईको जीवनमा खुशी र शान्तिको प्रवेश हुन्छ । सपनामा देखिएको यो सपनाले आउने भविष्यमा तपाईको जीवनामा शुभ संकेत गर्ने स्वप्न शास्त्रमा उल्लेख छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?