आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

केहीबेरपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकमा नियमित एजेण्डामा छलफल हुनेछ ।

यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?