एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर ०९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजी ४५ करोड ३६ लाखको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?