सपनामा आफू निर्वस्त्र भएको देख्नु शुभ कि अशुभ ?

काठमाडौं । हामीले सपनामा केहि न केहि देखेका होलाउँ । सत्य यो पनि हो कि, सपना देख्नलाई कोहि पनि कन्ट्रोल गर्न सक्दैन । तर के तपाईले सपनामा आफूलाई निर्वस्त्र देख्नुभएको छ ? यदि छ भने त्यसको मतलव के हो त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

सपनामा निर्वस्त्र देखिनुको मतलव तपाई कुनै ठूलो संकटमा पर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । महिला होस् वा पुरुष सपनामा यदि आफूलाई निर्वस्त्र अवस्थामा पाउनु भयो भने त्यसको मतलव नराम्रो संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?