अदालतले अभिनेत्री कंगनाको एफआइआर रद्द गरेन, दियो यस्तो आदेश

काठमाडौं । बम्बे हाईकोर्टले बलिउड अभिनेत्री कंगना रनौतविरुद्धको एफआइएर रद्द गर्न इन्कार गरेको छ ।

साथै कंगना र उनकी दिदी रंगोलीलाई ८ जनवरीको दोश्रो प्रहर १२ देखि २ बजेसम्म बान्द्रा पुलिस स्टेशनमा उपस्थित हुन आदेश दिएको छ ।

उनीहरुमाथि राजद्रोहको मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?