काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस र हंगेरीको एफटिसी भिड्दै छन् ।
युभेन्टस र एफटिसीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्टस जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
युभेन्टस ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया