पाकिस्तानले सीमामा उडायो लडाकू विमान र हेलिकप्टर, भारतमा हलचल

काठमाडौं । अरब सागरमा गुजरातसँग जोडिएको पाकिस्तानी समुन्द्री सीमामा अचानक पाकिस्तानी लडाकू विमान र हेलिकप्टर देखेपछि भारतीय सुरक्षाबल सतर्क भएको छ ।

सोमवार अन्तर्राष्६्यि मरीन बाउन्ड्री लाइनको नजिक मरीनको नजिक ५ लडाकू विमान र एक हेलिकप्टर देखिएको छ ।

यो दृश्य पछि भारतीय सुरक्षाबल सतर्क भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?