काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरसंघर्ष चर्किरहेको बेला गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा उल्लेख न्यायालयको प्रसंगबारे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्टीकरण दिएका छन् ।
उनको सचिवालयले आज मंगलवार एक प्रस्टीकरण दिँदै स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग आफूले उल्लेख गरेको विषयको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ ।
हेर्नुहोस् यस्तो छ प्रष्टिकरण :

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
सत्तारुढ नेकपामा फुटको जोखिम कति ? प्रचण्ड पक्ष १३ गतेको बैठक सर्नेमा संशकित !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया