अभिनेत्री मालवी मल्होत्रालाई ज्यान मार्ने धम्की

काठमाडौं । केहि समय पहिला बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु हमला भएको थियो । यो हमला उनकै साथी योगेश महिपाल सिंहले गरेका थिए ।

उनी अहिले उपचार गराइरहेकी छन् ।

उपचार गराइरहेकी अभिनेत्रीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनले ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिससँग गुहार मागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?