काठमाडौं । मुम्बईमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टीममाथि सोमवार गोरेगाउँमा क्षेत्रमा हमला भएको छ ।
जसमा ३ जना अधिकारी घाईते भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ५०६० जनाको समूहले आक्रमण गरेको थियो ।
यस हमलामा जोनल डाइरेक्टर समीर वानखेडे र उनको टीम गम्भीर घाईते भएको छ । एनसीबी टीम ड्रग कारोवारी म्यारी म्याण्डिसलाई समात्न गएको थियो ।
टीमले जब उनको घरमा छापा मार्यो तब,उनका साथीहरुले एनसीबीमाथि आक्रमण गरेको थियो ।
एनसीबीले क्यारीका साथी विपुल आगरे, यूसुफ शेख र अमीन अब्दूललाई भने पक्राउ गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया