जेलमा कमेडियन : भारती र उनका श्रीमानको जमानतमाथि आज सुनुवाई

काठमाडौं । कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको जमानत अर्जीमाथि आज सुनुवाई हुँदैछ ।

नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनीहरुलार्य गाँजा लिएको आरोपमा भारतीलाई शनिवार र उनका श्रीमन हर्षलाई आईतवार पक्राउ गरेको थियो ।

उनीहरुलाई आईतवार अदालत पेश गरिएको थियो । जसमा अदालतले ४ डिसेम्बरसम्म ज्यूडिशियल कस्टडीमा पठाएको छ ।

भारतीलाई कल्याण जेलमा र हर्षालाई तलोजा जेलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?