ताप्लेजुङ र इलाम भ्रमणमा जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमवार) इलाम र ताप्लेजुङको भ्रमणमा जाँदै छन् ।

हेलिकप्टर मार्फत् ताप्लेजुङ जान लागेका उनले त्यहाँ चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै इलाममा पनि प्रधानमन्त्री ओली स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?