काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले नापोलीसँग भिड्दै छ । मिलानले नापोलीसँग उसैको मैदानमा खेल्नेछ ।
मिलान र नापोलीबीचको खेल राति १:३० बजे शुरु हुनेछ । दुवै टोलि जितको लक्षयसहित मैदान उत्रदै छन् ।
शीर्ष स्थानको मिलानले ७ खेलमा १७ अंक जोडेको छ । नापोली ७ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया