प्रिमियर लिग फुटबल : लिभरपुल र लेष्टर सिटी भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतवार) लिभरपुल र लेष्टर सिटी भिड्दै छन् ।

लिभरपुलले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । लिभरपुल र लेष्टरबीचको खेल नेपाली समय अनुसार राति १ बजे शुरु हुनेछ ।

दुवै टोलि जितको लक्षयसहित मैदान उत्रदै छन् । कोरोना संक्रमण्का कारण लिभरपुलका मोहमद सलाह भने मैदान उत्रने छैनन् ।

लिभरपुल ८ खेलमा १७ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । लेष्टर १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?