बलात्कारविरुद्ध कडा कानून ल्याउँदै सरकार

काठमाडौं । सरकारले बलात्कारविरुद्धको कानून थप कडा बनाउने भएको छ ।

त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ ।

आइतवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद्को बैठकले पारित गरेको अध्यादेश प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?