१५ मिनेटको अन्तरमा हालाण्डको ह्याट्रिक, डर्टमण्डको शानदार जित

काठमाडौं । इर्लिङ हालाण्डले चार गोलमा डर्टमण्डले बुन्डेसलिगामा शानदार जित हात पारेको छ । शनिवार भएको खेलमा डर्टमण्डले घरेलु टोली हेर्था बर्लिनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

Three Match Observations From Borussia Dortmund's Second Half Demolition of  Hertha Berlin - Fear The Wall

हालाण्डले १५ मिनेटको अन्तरमा ह्याट्रिक गर्दै डर्टमण्डलाई सहज अवस्थामा पुर्‍याएका थिए । डर्टमण्डले जितसँगै शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी घटाएको छ ।

राफेल गुएरेइरोले डर्टमण्डका लागि एक गोल थपेका थिए ।

Haaland gets 4 for Dortmund, 16-year-old Moukoko sets record - The San  Diego Union-Tribune

ब्राजिली विङ्गर म्याथुस कुन्हाले हर्थाका लागि दुवै हाफमा एक एक गोल गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?