काठमाडौं । एनसीबीले बलिउड कमेडियन भारती सिंह पछि उनका श्रीमान हर्ष लिम्बचियालाई ड्रग्स केसमा पक्राउ गरेको छ ।
यसको जानकारी एनसीबीका जोनल डाइरेक्टर सबीर वानखेडेले दिएका हुन् । शनिवार उनीहरुको घरमा छापा मारिएको थियो ।

जसमा उनीहरुको घरबाट गाँजा बरामद भएको थियो । एनसीबीसँगको शोधपुछमा हर्ष र भारतीले ड्रग्स लिएको स्विकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया