विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ५ करोड ८१ लाख ७१ हजार नाघेको छ । शनिबारसम्म १३ लाख ८२हजार बढीको मृत्यु समेत भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
यसैगरी हालसम्म संक्रमितमध्ये ४ करोड २९ लाख मानिस निको भएको समेत तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?