आमालाई श्रीमती बनाउनुपर्ने देश

बुबाको शेष पछि छोराले बुबाको घर, जग्गा, गरगहना आदी सम्पत्ति पाउँछ । तर, विश्वमा यस्ता चलन पनि छन् जहाँ बुबाको मृत्यु पछि छोराले बुबाका श्रीमती पनि पाउँछन् अर्थात बुबाका सबै श्रीमतीलाई छोराले विवाह गर्नु पर्छ ।आफ्नी आमा छोडेर अन्य सबै सानीआमाहरुलाई छोराले विवाह गरी अपनाउनु पर्छ । आफ्नै सौतिनी आमाहरुलाई विवाह गर्ने चलन अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रमा रहेको छ । यहाँका प्राय पुरुषका धेरै वटी श्रीमती हुन्छन् र बुबाको शेख पछि सबै सानीआमालाई श्रीमती बनाउनुपर्छ । तर यहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ ।यहाँका राजाहरुले धेरै नै रानीहरु भित्राउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?