२०७७, ५ मंसिर शुक्रबार १५:२३

आदिपुरुषमा प्रभाषको जोडी बन्दै कृति सेनन


प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार १५:२३

काठमाडौं । प्रभाषलाई लिएर फिल्म डाइरेक्टर ओम राउतले आदिपुरुष बनाउँदैछन् । जसको बजेट करोडौँ रुपैयाँको रहेको छ ।

यसको रिलिज डेट ११ अगस्ट २०२२ सार्वजनिक गरिएको छ । फिल्ममा प्रभाषको जोडीको रुपमा अभिनेत्री कृति सेनन देखिने भएकी छन् । प्रभाषको रोल श्रीरामसँग मेल खानेछ ।

प्रतिक्रिया दिनुहोस