आदिपुरुषमा प्रभाषको जोडी बन्दै कृति सेनन

काठमाडौं । प्रभाषलाई लिएर फिल्म डाइरेक्टर ओम राउतले आदिपुरुष बनाउँदैछन् । जसको बजेट करोडौँ रुपैयाँको रहेको छ ।

यसको रिलिज डेट ११ अगस्ट २०२२ सार्वजनिक गरिएको छ । फिल्ममा प्रभाषको जोडीको रुपमा अभिनेत्री कृति सेनन देखिने भएकी छन् । प्रभाषको रोल श्रीरामसँग मेल खानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?