कहिले रिलिज हुँदैछ प्रभाषको मेगा बजेट फिल्म आदिपुरुष ?

काठमाडौं । साउथ सुपरस्टार प्रभाषको अपकमिङ्ग फिल्म आदिपुरुष अहिले चर्चामा रहेको छ । यसका साथै फिल्मको रिलिज डेट समेत सार्वजनिक भएको छ ।

प्रभाषको मेगा बजेटवाला यो फिल्म २०२२ मा रिलिज हुनेछ । यसको जानकारी अभिनेता प्रभाषले स्वयं नै दिएका छन् ।

फिल्ममा बाहुबली प्रभाष लीड रोलमा छन् । यो फिल्म रामायणको कहानीसँग प्रेरीत छ। फिल्ममा सैफ अली खानले लंकेश रावणको अभिनयय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?