पिता बन्दै कपिल शर्मा

काठमाडौं । पपुलर बलिउड कमेडियन कपिल शर्मा फेरि पिता बन्न लागेका छन् ।

उनकी श्रीमतीले अब चाँडै नै दोश्रो बच्चा जन्माउँदैछिन् । तर यो कुराको पुष्टि कपिल र गिन्नीले भने गरेका छैनन् ।

भारतीय सञ्चारमाध्यमले भने उनी २०२१ को जनवरीसम्म फेरि पिता बन्न सक्ने बताएका छन् ।

गिन्नी यस समय प्रेगनेन्टको अन्तिम चरणमा भएकोले उनकी आमा उनको रेखदेखका लागि पञ्जावबाट दिल्ली गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?