प्रभुदेवाले गरे दोश्रो विवाह

काठमाडौं । डान्सर, कोरियोग्राफर र डाइरेक्टर प्रभुदेवाले विवाह गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बई बेस्ड एक फिजियोथेरेपिस्टसँग् विवाह गरेका हुन् ।

केहि दिन अघिसम्म उनले आफ्नी भान्जी शोभासँग विवाह गर्न लागेको कुरा भाइरल बनेको थियो । तर उक्त दाबी झटो साबित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?